काठमाडौं - पछिल्लो समय नेपाली चलचित्रले अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । अघिल्लो एक महिना त नेपाली चलचित्र हलमै थिएनन् । नेपाली चलचित्रका दर्शकसमेत हिन्दी र अंग्रेजी चलचित्र हेर्न विवश थिए । यस्तो किन भयो त भन्ने कसैले पनि बताउन चाहँदैन । यस वर्ष रिलिज भएका एकाध चलचित्रबाहेक सबै फ्लप बनेका छन् । नेपाली चलचित्र…