‘जनै हराएको मान्छे’को गीत सुटिङमा किन ढले गायक थानेश्वर ?

गायक थानेश्वर गौतम फिल्म ‘जनै हराएको मान्छे’को एक गीतको छायांकनका क्रममा बेहोस भएका छन् । उनी, बेहोस भएपछि केही समय फिल्मको छायांकन पनि अवरुद्ध भएको थियो । उनलाई पानी पिलाएपछि आधा घन्टापछि मात्र होसमा आएका थिए ।गायक थापाले गीत गाएको दृश्य खिच्दै गर्दा उनी अचानक हार्मोनियममाथि बेहोस भएका थिए ।त्यसपछि छायांकन सेटको माहोल नै बदलिएको…