लक्ष्मण सुनारको ‘कल्ली’ मा सौगात मल्लको खतरनाक लुक्स

काठमाडौं । अभिनेता सौगात मल्ल जस्तोसुकै भूमिकामा फिट हुन सक्ने कलाकारमा पर्छन् । चाहे डार्क कमेडी जनरा होस् वा एक्सन प्रधान चलचित्र सौगातले आफूले पाएको भूमिका मज्जाले निभाउने गरेका छन् । २०८२ सौगातका लागि ‘लूट’ पछि सम्झनायोग्य वर्ष भन्ने संकेत देखिएको छ । सन्तोष सेनले निर्माण र निर्देशन गरेको ‘बलिदान’मा रुद्राको क्यारेक्टरलाई लिएर अहिले बजार…