बलिउड फिल्म ‘सैयारा’ दुई दिनमै ब्लकबस्टर बनेको छ । यो फिल्मले दुई दिनमै बक्स अफिसमा ४८.२५ करोडको व्यापार गरेको छ । भारतीय बक्स अफिसमा यो कमाइलाई फिल्मी पण्डितहरुले ब्लकबस्टर भनेका छन् ।फिल्मले शुक्रबार २२ करोडको ओपनिङ गरेको थियो । फिल्मले शनिबार २६.२५ करोडको कमाई गर्यो । दुई दिनमै फिल्मले ४८ करोड कमाउँदै गर्दा सय करोडको…