‘परान’ निर्माणको घोषणा, नीर शाहदेखि केकीसम्म फिल्ममा

फिल्म ‘परान’ निर्माणको घोषणा गरिएको छ । देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समुहका शेखर गोल्छाले यो फिल्मको निर्माण गर्दैछ । यही फिल्मबाट गोल्छा समुह फिल्म निर्माणमा पनि प्रवेश गरेको छ । वुधबार आयोजित कार्यक्रममा शेखर गोल्छा तथा ‘प्रिज्मा एड्भटाजिङ’ प्रमुखको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘परान’को औपचारिक घोषणा…