‘कर्मा’को गीतमा स्वर दिदै सुशान्तको पाश्र्व गायनमा डेब्यू

युवापुस्ताका लोकप्रिय गायक सुशान्त केसीले फिल्मको गीतमा डेब्यू गरेका छन् । उनले, चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कर्मा’को एक रोमान्टिक गीतमा स्वर दिएका हुन् । गीतमा उनकै शब्द तथा संगीत छ । यो गीतको भिडियोमा सुशान्तलाई नै देख्न सकिन्छ । फिल्मका निर्देशक सौरभ चौधरीका अनुसार सुशान्तको दृश्य खिचिएको छ ।सौरभका अनुसार, सुशान्तले फिल्म…