काठमाडौं । अहिलेका चर्चित गायक दुर्गेश थापाले अबको १० दिनसम्म कुनै पनि स्टेज कार्यक्रम नगर्ने घोषणा गरेका छन् । पछिल्लो समय देशका विभिन्न स्थानमा हुने मेला, महोत्सव र सांगीतिक कार्यक्रममा दुर्गेशलाई बोलाउने लहर नै चलेको थियो ।गायक थापाले बिहीबारबाट सुरु हुने एसईइ परीक्षालाई मध्यनजर राख्दै १० दिनका लागि स्टेज कार्यक्रम नगर्ने निधो गरेका हुन् ।…