‘अञ्जिला’लाई प्रिमियरमा प्रतिक्रियाः मिलनको करिअरकै उत्कृष्ट फिल्म

निर्देशक मिलन चाम्सले करिअरकै उत्कृष्ट प्रतिक्रिया फिल्म ‘अञ्जिला’बाट पाएका छन् । सोमबार बेलुका आयोजित प्रिमियर समारोहमा मिलन निर्देशित यो फिल्मले अधिकांशलाई भावुक बनायो । यो फिल्म मिलनको करिअरकै उत्कृष्ट फिल्म रहेको प्रतिक्रिया अधिकांशले दिएका छन् ।नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित रहेर तयार पारिएको यो फिल्मको कथावस्तु, मेकिङ,…