‘पूर्ण बहादुरको सारङ्गी’बाट एक करोड पाउँदै विजय बराल

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का मुख्य कलाकार विजय बरालले यो फिल्मको सफलताको ५ प्रतिशत हिस्सा पाउने भएका छन् । फिल्मले बक्स अफिसमा ऐतिहासिक रेकर्ड बनाएको थियो । फिल्मले बक्स अफिसमा करिब ५० करोडको ग्रस कलेक्शन गरेको बताइएको छ ।यो फिल्मबाट निर्माताको हातमा करिब १८ देखि १९ करोड आउने देखिएको छ । फिल्मबाट कलाकार विजय बरालले करिब…