फिल्म ‘एक्टर–१’ माघको १६ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको ट्रेलर आज रिलिज गरिएको छ । अब, फिल्म रिलिज हुन १२ दिन मात्र बाँकी छ ।मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको फिल्मलाई राजन भुषालले निर्देशन गरेका हुन् । थमनकुमार भण्डारी निर्माता रहेको फिल्ममा अनिष भुसालको लगानी छ ।यो फिल्ममा प्रदिप खड्का, राजवल्लभ कोइराला, आना शर्मा, दिव्या…