निर्देशक मिलन चाम्स लभ स्टोरी कथामा फर्किएका छन् । उनले, लगातार केही फरक कथामा काम गरे । ‘गोर्खा वारियर, एन्जिला’ लगायतका फिल्ममा उनले एक्सन र बास्तविक घटना जोडे ।अब, उनले बनाउन लागेको नयाँ फिल्मको घोषणा फ्रेबुअरी ३ मा गर्ने तयारी छ । फिल्मको कथा राजिव थापाले लेखेका हुन् । यो फिल्मलाई गोर्खा फिल्मस्को प्रस्तुति र…