नायक दयाहाङ राइको अर्को एक फिल्म पनि यही बर्ष रिलिज हुने भएको छ । चैत्र १ गतेबाट फिल्म ‘पूजा सरः राजागंज’ रिलिजमा आउने पक्का भएको हो ।फिल्मको नयाँ पोस्टरमा दयाहाङ राई, आशा मगराती, विजय बराल, निकिता चाण्डकलाई स्थान दिइएको छ । पोस्टरमा दयाहाङ प्रहरी एसपीको पोशाकमा देखिएका छन् । फिल्मको पोस्टर हेर्दा कुनै घटनाका लागि…