चैत्रको २२ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बसन्त’को नयाँ गीत ‘विना स्वादैको’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा कलाकारहरु प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लुको अभिनय छ । साथमा, गीतमा सुनिल विक तथा कलाकार विशाल पहारीलाई पनि हेर्न सकिन्छ ।गायक देवेन्द्र बब्लुको स्वर तथा परिकल्पना रहेको यो गीतमा देवेन्द्र र प्रकाश…