नायक पल शाहलाई नेपाली फिल्म क्षेत्रमा विभिन्न उपनाम दिइएको छ । विशेषगरि, पलले सामाजिक कार्यमा आफूलाई सक्रिय बनाएपछि उनलाई ‘रियल हिरो’को उपमा दिइयो । दर्शकहरुले पनि पललाई ‘रियल हिरो’ नै मान्ने गरेका छन् ।तर, निर्देशक तथा निर्माता सन्तोष सेनले भने पललाई ‘रोमान्टिक राजा’को उपमा दिएका छन् । फिल्म ‘बलिदान’को छायांकन सकेर फर्किएपछि पलको मुख्य भूमिका…