नायक धिरज मगरले फिल्म ‘कुस्ती’को छायांकन सुरु गरेका छन् । मंगलबार साँझ काठमाडौंको मातातीर्थमा शुभसाइत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । नायक धिरज मगर, कलाकारहरु पुस्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिच्दै छायांकन सुरु गरिएको हो । अनिल योञ्जनको लेखन तथा निर्देशनमा बन्न लागेको यो फिल्मले शहरको कथा भन्ने छ । यसैले, यो फिल्मलाई…