अनमोल गाउने, आँचल नाँच्ने

अमेरिकामा आयोजना भएको ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ कार्यक्रममा नायक अनमोल केसी र नायिका आँचल शर्मा केन्द्रमा रहे । अनमोल उत्कृष्ट नायिका बन्दा आँचल उत्कृष्ट नायिका बनिन् । यी दुई कलाकारले पहिलो पटक फिल्म ‘जेरीः अन टप’मा सहकार्य गरिरहेका छन् ।तर, अमेरिकामा भने यी दुई कलाकारको केमेष्ट्री रोचक देखियो । अवार्ड समारोहमा अनमोलले फिल्म ‘ड्रिम्स’मा…