‘हर्ष’मा आँचल र खगेन्द्रको जोडी

फिल्म ‘हर्ष’को निर्माण हुने भएको छ । डेब्यू निर्देशक एकता पौडेलले यो फिल्मको निर्देशन गर्न लागेकी हुन् । एकता स्वर्गीय निर्देशक शिव रेग्मीकी भाञ्जी हुन् । निर्देशक पौडेलले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छिन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व बिषयमा स्नात्तकोत्तर गरेकी छिन् । यसका अलवा उनले छोटा फिल्म पनि…