‘दुःखी आत्मा’को चर्चा देखेर अचम्मित छिन् आँचल

नायिका आँचल शर्मा अभिनित फिल्म ‘दुःखी आत्मा’ फागुनको २ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको चर्चा परिचर्चा आफ्नै तरिकाले भइरहेको छ । फिल्मको बिषयवस्तुले दर्शकको ध्यान तानेको छ ।तर, आँचल शर्मा यो फिल्मको बिषयलाई लिएर भइरहेको चर्चा देखेर अचम्मित छिन् । उनी भन्छिन्–‘मलाई फिल्मको बिषयवस्तुलाई लिएर जुन तरिकाले मानिसहरु अचम्मित भएको पाउँछु, आफै छक्क पर्छु…