नायक सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘आउटलः दफा २१९’ फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मलाई लिएर सुशील निकै उत्साहित छन् । साथमा, यो फिल्ममा आफूले निकै मिहिनेत गरेको सुशीलको भनाई छ । फिल्ममा सुशीलले करिब ५० मिनेट एक्सन गरेका छन् । यसले, पनि फिल्मका लागि उनको मिहिनेत कती छ भन्ने झल्कन्छ ।…