रास्वपाको गढ सुनसरी–१ बाट चुनाव लड्ने हर्क साम्पाङको घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आसन्न निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवारी घोषणा गरेका छन् । बुधबार उनले सामाजिक सञ्जालमा लेख्दै सुनसरी–१ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘म सुनसरी क्षेत्र नं। १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु,’ उनले भनेका छन् । हर्क स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । तर अहिले माहोल फेरिएको…