प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसद मनिष झाको जवाफ : ‘यहाँ कोही एक्लो छैन’

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई जवाफ दिएका छन्। प्रधानमन्त्री शाहले शुक्रबार राति सामाजिक सञ्जालमार्फत ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै पोस्ट गरेपछि सांसद झाले त्यसको जवाफ दिएका हुन्। झाले परिवर्तनका लागि महान् जनादेश पाएको सरकारमा कोही पनि एक्लो नभएको बताएका छन्। प्रधानमन्त्री शाहले आफ्नो पोस्टमा सही समय आउन…