पीडितको पहिचान नखुलाउन सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले बलात्कार तथा यौन हिंसाका घटनामा पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्। आइतबार अपिल जारी गर्दै उनले विशेषगरी बालबालिका पीडित भएका घटनामा गोपनीयता, गरिमा र सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका हुन्। प्रकाशित सामग्री भए तत्काल हटाउनसमेत…