काठमाडौं– चीन भ्रमणमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु आज पनि स्वदेश नफर्किने भएका छन् । शनिबार राती उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा ७ सांसद र ७ जना अन्य नेतहरु गरी १४ जनाको टोली चीन उडेको थियो । १४ जना नेता चीन उडेलगत्तै सभापति रवि लामिछाने आवद्ध गोर्खा मिडियाका पूर्व सञ्चालक छविवाल जोशी पक्राउ परेका थिए…