धनराजले प्रतिबद्धता पूरा नगर्दा सहकारीमा समस्या देखियो: कुम्भराज गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले आफ्नो प्रतिबद्धता पूरा नगर्दा सहकारीमा समस्या देखिएको ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आरोप लगाएका छन् । संसदीय छानबिन समितिसँगको बयानमा उनले धनराजकी पत्नी तत्कालीन सञ्चालक ज्योति गुरुङले रकम अपचलन गरेपछि सहकारी संकटमा पुगेको बताएका हुन् । बयानमा कुम्भराजले भनेका छन्, ‘संस्था समस्यामा…