पाकिस्तानमा पूर्वराष्ट्रपतिलाई फाँसी दिएपछि नेपालमा भएको थियो विद्यार्थी आन्दोलन, के बंगलादेशको विद्यार्थी आन्दोलनको असर पनि देखिएला?

बंगलादेशमा विद्यार्थी आन्दोलन शसक्त हुँदा २० वर्ष सत्ता सम्हालेकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भाग्नुपर्यो । प्रधानमन्त्री भागेपछि अन्तरिम सरकार बनाउन अघि सरेको सेनालाई पनि विद्यार्थीले स्विकार नगरेपछि अन्ततः विद्यार्थीहरुले चाहे अनुसार नै नोबेल पुरस्कार बिजेता मुहम्मद युनुस अन्तरिम सरकारका प्रमुख बनेका छन् । बंगलादेशको आन्दोलनपछि नेपालमा ४५ वर्ष अघि भएको विद्यार्थी आन्दोलनको स्मरण भएको…