काठमाडौं । जेनजी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई शुक्रबार साँझसम्म बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगले सम्भवतः शुक्रबार साँझसम्म ओलीलाई बयानका लागि औपचारिक पत्र काट्ने तयारी गरेको हो । आयोगका पदाधिकारीहरूले यस विषयमा बिहीबार वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी वस्तुस्थितिबारे ब्रिफिङ गरेका थिए । जेनजी आन्दोलनसँग जोडिएका अन्य…