काठमाडौं । तत्कालीन माओवादी सचिव एवं हाल नेपाली कम्युनिस्ट पार्टी नेतृ पम्पा भुसालले पनि सक्रिय राजनीतिकबाट अवकाश लिएकी छन् । अब उनी कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने भएकी छन् । फागुन २१ को निर्वाचनका लागि उनलाई ललितपुरबाट प्रत्यक्ष र समानुपातिक सिफारिस गरिएको छ । तर भुसालले आइतबार आफूलाई उम्मेदबार सिफारिस गरेकोमा धन्यवाद दिँदै उम्मेदवार नबन्ने…