पूर्व वनमन्त्रीले प्रतिनिधि सभामै खोले आफुले घुस तिरेको रहस्य

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई कानुनी दायरमा ल्याउने प्रतिवद्धता जनाउँदै गर्दा पूर्व मन्त्रीले संसदमा नै आफुले घुस तिरेको बताएका छन् । आइतबार प्रधानमन्त्रीको विश्वास मतका लागि बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसदसमेत रहेका पूर्व वन मन्त्री वीरेन्द्रप्रसाद महतोले आफुले घुस बताएका हुन् । उनले शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमी…