स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक

काठमाडौं– आगामी स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यातालिका सार्वजनिक गरेको छ । मङ्सिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कार्यहरूलाई समयबद्ध रूपमा समावेश गरी आयोगबाट कार्यतालिका स्वीकृत भएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए । सापकोटाले जारी गरेको कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका…