पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं– पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । यसअघि विशेष अदालतले गरेको फैसलालाई आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले सदर गरेको हो । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर गरेको थियो । सोहि फैसलालाई सदर गर्दै सर्वोच्चले उनलाई…