मुकुलले गम्भीर आरोप लगाउँदा पनि किन बोलेनन् रवि र स्वर्णिम?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछाने र उपसभापति डा। स्वर्णिम वाग्लेमाथि पार्टीकै पूर्व महामन्त्री डा। मुकुल ढकालले गम्भीर आरोप लगाएका छन् । भारतीय राजदूतसँगको आफूसहित सभापति लामिछाने र उपसभापति वाग्लेको भेटवार्ताको खुलासा गर्ने क्रममा मुकुलले गम्भीर आरोप लगाएको विषय अहिले सञ्जालमा चर्चाको विषय बनेको छ । ढकालले पत्रकार टिकाराम यात्रीसँगको टिभी अन्तर्वार्तामा रवि लामिछानेले…