काठमाडौं– अब ‘रेड एड्भाइजरी’ अर्थात् उच्च जोखिमको सूचना जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यो विषयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सांसदहरुलाई जानकारी समेत गराएका छन् । ‘रेड ट्राभल एड्भाइजरी जारी…