पार्टी सभापति नै सर्वेसर्वा नहुने भन्दै रास्वपाका लागि तोसिमा कार्कीद्वारा महाधिवेशन माग

काठमाडौं– रास्वापकी नेता तथा सांसद डा. तोसिमा कार्कीले पार्टीको सभापति नै सर्वेसर्वा नरहेको बताएकी छिन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले महामन्त्रीबाट निलम्बन गरिएका नेता मुकुल ढकालले पत्राकारसँग भेटघाट गर्दै पार्टी सभापति रवि लामिछानेमाथि विभिन्न प्रश्न उठाएपछि उनले पार्टी सभापति नै सबैभन्दा शक्तिशालि नरहेको बताएकी हुन् । उनले मुकुललाई लक्षित गर्दै भनेकी छिन्, ‘आज…