काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेकपा एमालेलाई नैतिकताको कुरा नगर्न भनेका छन्। सोमबार प्रतिनिधिसभा बैठकको विषेश समयमा बोल्दै उनले भने, ‘बिहान पत्रकारसँग कम्तिमा एक वर्षलाई प्रधानमन्त्री बन्दिनँ भन्ने त्यसकै दिन मध्यरातमा प्रधानमन्त्री बन्नका लागि व्यापारीको घरमा सम्झौता गर्ने यो कुन नैतिकता हो? यस्तो नैतिकता भएका नेताका कार्यक्रताले हामीलाई नैतिकता सिकाउन मिल्दैन।’ यसअघि एमालेका…