नारायणकाजी र जनार्दनसँगको रिसले प्रचण्डले गरे केन्द्रीय समिति नै विघटन

काठमाडौं । माओवादीले केन्द्रीय कमिटी विघटन गर्दै महाधिवेशनमा जाने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा बुधबार बसेको स्थायी समिति बैठकले एकता र आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने निर्णय गरेको हो । पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको विषय जोडतोडले उठाएपछि प्रचण्डले केन्द्रीय कमिटी नै भंग गर्ने निर्णय गरेका हुन्…