मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि गठबन्धन भएको : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउने उदेश्यले बनेको वर्तमान गठबन्धन प्रदेश र आम चुनावसम्मै जाने बताएका छन् ।सोमबार तनहुँको व्यास नगरपालिको विजय र्‍यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायीत्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि परिवर्तनका पक्षधर पाँच दलका बीचमा…