सर्लाहीमा पहिलो पटक महिला मेयर बनिन् कल्पना कटुवाल

सर्लाहीमा पहिलो पटक महिला मेयर कल्पना कटुवाल निर्वाचित भएकि छिन् । बरहथवा नगरपालिकाको मेयरमा निर्वाचित हुँदै नेकपा एमालेकी कल्पना कुमारी कटुवाल सर्लाहीमा पहिलो महिला पालिका प्रमुख बनेकी छिन् । त्यस्तै उपप्रमुखमा पनि एमालेका रामबाबु प्रसाद साह निर्वाचित भएका छन् । स्थानीय तहको व्यवस्था भएयता साह पहिलो पुरुष उपप्रमुख हुन् । पालिकाको प्रमुख र अध्यक्ष भन्ने…