मधेश प्रदेश सरकारले आज ‘जनयुद्ध दिवस’ मनाएको छ । मधेश भवनमा आयोजित ‘जनयुद्ध दिवस’मा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका थिए । मधेशको गृह तथा सञ्चार मन्त्रालय अन्तर्गतको शहीद प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले सार्वजनिक बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको दावी गरेका छन् । उनले भने, ‘यसअघि नै केहि प्रदेश…