जनमतपार्टीका उपाध्यक्षसहित १३ पक्राउ कार्यकर्ता गरे ट्रकमा आगजनी

डा. सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहासहित १३ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार आन्दोलनको तेस्रो दिन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्दा रौतहटको चन्द्रनिगाहपुरमा जनमतका उपाध्यक्ष कुशवाहासहित ९ जना र कपिलवस्तुबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । https://www.youtube.com/watch?v=N3MxDGACzOo किसान आन्दोलनको क्रममा राजमार्ग बन्द गराउने क्रममा चन्द्रनिगाहपुरबाट उपाध्यक्ष कुशवाहासहितका नेता…