काठमाडौं । आफूमाथि भिजिट भिसामार्फत मानव तस्करीको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति डोलप्रसाद अर्याल संसदमै कड्किएका छन् । शनिबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले भिजिट भिसामा मान्छे पठाउने सुमिरे टुर्स एन्ड ट्राभल्समाथि छानबिनको माग गरेका थिए । आइतबारको बैठकमा अर्यालले खतिवडाको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । अर्यालले सुमिरे टुर एन्ड ट्राभल्स आफ्नै…