अदालतमा तारिख बुझ्न चितवन पुगे रवि, निर्वाचन तयारीबारे परामर्श पनि गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन पुगेका छन् । सहकारी ठगीसम्बन्धी तारिख बुझ्न उनी बिहीबार चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । अदालतमा केही समय बसेर बाहिरिएका रविले आज आसन्न निर्वाचनको तयारीबारे जिल्लाका मतदातासँग परामर्श गर्ने भएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर नक्खु कारागारबाट मुक्त भएका रवि त्यसयता…