जनार्दन, विप्लव र घनश्याम नयाँ पार्टी गठनको हल्लाले तरंग

काठमाडौं । माओवादी उपमहासचिव जनार्दन शर्मा, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपाका महासचिव नेत्रवित्रम चन्द विप्लव नयाँ पार्टी गठनको गृहकार्यमा जुटेको बुझिएको छ । उनीहरूबीच केही समयअघिदेखि नै नयाँ पार्टी गठनका लागि विभिन्न चरणको बैठक र तयारी भित्रभित्रै हुँदै आएको चर्चा सुरु भएको छ । मंगलबार स्कुल अफ माक्र्सिज्मले पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसमा…