प्रचण्डलाई जनार्दन शर्माको च्यालेन्ज, माओवादी पुनर्गठन गर्न प्रस्ताव

काठमाडौं । माओवादी उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशनको माग गर्दै पार्टी पुनर्गठनको प्रस्ताव गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकबाट विभिन्न चार प्रस्ताव गर्दै पार्टी फुट्छ भन्ने प्रचार माथिल्लो तहबाटै भएको र त्यसको पछि नलाग्न कार्यकर्तालाई समेत आग्रह गरेका छन्। ‘वगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल…