काठमाडौं - सहकारी ठगी आरोपमा मुछिएपछि एक वर्षअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुपर्ने भन्दै कांग्रेस सांसदहरूले नाराबाजी गर्दै माग गरेका थिए । रविले बोल्न माग गरे । रविविरुद्ध प्रहरीमा उजुरी परेको भन्दै कांग्रेसले उनलाई गृहमन्त्री पदबाट मार्गप्रशस्त गर्न आग्रह गरे । त्यही बेला वर्तमान गृहमन्त्री रमेश लेखकले आफूमाथि प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा…