बागमतीका सभामुख पाठकले दिए राजीनामा

काठमाडौं - जेनजी आन्दोलनको साइड इफेक्ट बागमती प्रदेश सभामा पनि परेको छ । आन्दोलनकै बेला मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामाको घोषणा गरेका थिए । तर पछि उनले त्यसलाई सच्याए । अहिले आफ्नै पार्टी जनमतले समर्थन फिर्ता लिएपछि उनी संकटमा परेका छन् । यता बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । यसअघि…