प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दा रास्वपाले अवरोध नगर्ने

काठमाडौं । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद् बहिस्कार गर्दै आएको रास्वपाले शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गर्न दिने भएको छ ।प्रधानमन्त्री ओलीले संसदमा आज आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिँदैछन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्ने क्रममा सभा बहिस्कार नगर्ने बताए । सदनमा बोल्न पाउने कुरा…