माओवादी सांसद भोटेले संसद्‌भित्रै गुहार मागे, हलभरि हाँसो

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले मंगलबार संसद्मा सरकारविरुद्ध आक्रोश पोख्दै गुहार मागेका छन्। प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले संसद्को अधिकार खोसिरहेको आरोप लगाए। कहिले समितिमा विचाराधीन विधेयक लुटेको छ, कहिले सार्वभौम संसद्को अधिकार खोसेको छ। गुहार सरकार१” उनले भनिरहेका बेला संसद् भवनमा हाँसो गुन्जिएको थियो।…