सुन तस्करी प्रकरण : माओवादीका महरालाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं, ४ चैत्र । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगबाट कारबाही सिफारिश भएका पूर्व सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएका छन् । https://youtu.be/0IrI9g81wcs?si=lT8QgdHpEsqtwcvw गृह मन्त्रालयमा आज (आइतबार) बसेको गृहसचिव, आईजिपी र सिआईबी प्रमुख सम्मिलित बैठकमा मन्त्री लामिछानेले यस्तो निर्देशन द्यिएका हुन् । सुन प्रकरणमा संलग्न रहेकाले उच्चस्तरीय छानबिन आयोगले मुद्दा…