लोसपाको केन्द्रीय कमिटिमा थपिए ८ सदस्य

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा ८ जना केन्द्रीय सदस्य थप भएका छन् । बुधबार अध्यक्ष महन्थ ठाकुरले विधानको व्यवस्था अनुसार थप ८ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेका हुन् । मनोनीत हुनेहरूमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु…