सभापति रवि लामिछोनविरुद्ध कास्की दालतमा मुद्दा दायर भएपछि रास्वपाले उपसभापति डोलप्रसाद अर्याल (डीपी) लाई कार्यवाहक सभापति बनाउने भएको छ । सहकारी ठगी प्रकरणमा रवि पक्राउ परेदेखि नै पार्टी सम्हाल्दै आएका उनलाई आजबाट औपचारिक रुपमा कार्यवाहक सभापति बनाउन लागिएको हो । डीपीलाई कार्यवाहक सभापति बनाउने विषयमा अर्का उपसभापति डा स्वर्णिम वाग्लेले पनि सहमति दिएको स्रोतको भनाइ…